प्रेस विज्ञप्ति
सर्वप्रथम त Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवं प्रियजन गुमाएका शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छौँ । नेपालका Gen-Z को उत्साह, साहस र ऊर्जालाई हामी सलाम गर्दछौँ । सुशासन, न्याय, जवाफदेहिता र सकारात्मक परिवर्तनप्रतिको उनीहरूको प्रतिबद्धताले देशको सुन्दर भविष्यको आशा जगाइरहेको छ । उनीहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक मूल्यहरूको शक्ति र युवा […]







